किफायती
Romanized: kiphaayati, kifaayati, kifayati, kiphaayatee
किफायत गर्ने; कम खर्चालु; मितव्ययी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
किफायत गर्ने; कम खर्चालु; मितव्ययी।
२.
कम मूल्यको; सस्तो।