खडा
Romanized: khadaa, khad, khada
चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत खडक]
१.
चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको।
२.
प्रस्तुत; तयार ।
३.
मौजुदा; हाजिर।
४.
सिर्जना गरिएको; निर्मित।