खडाखडी
Romanized: khadaakhadi, khadaakhadee, khadakhadee, khadakhadii
बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चे मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खडा+खडा]
१.
बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चे मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ.)।
२.
(क्रियाविशेषण)
त्यस्तो खेलमा उभिएर बच्चने वा हान्ने ढाँचाले।
३.
उभिएको उभियै; नबसीकनै।
४.
तुरुन्तातुरुन्तै; उत्निखेरै।