खडखड
Romanized: khadakhad, khadakhada
नबिसाईकन वा लगातार; खडाखड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि.यो. [अरबी मू. खड्+अ (द्वि.)]
१.
नबिसाईकन वा लगातार; खडाखड।
२.
खटखट।