खडखडाउनु

Romanized: khadakhadaaunu, khadakhadaunu

खडखड आवाज आउनु, खटखटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
खडखड आवाज आउनु, खटखटाउनु।
२.
(सकर्मक क्रिया) खडखड पार्नु।

सम्बन्धित शब्दहरू