खडबड
Romanized: khadabad, khadabada
परस्परमा भएको फाटो वा बाझो; मनोमालिन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परमा भएको फाटो वा बाझो; मनोमालिन्य।
२.
गडबड; खटपट ।