खडबडिन

Romanized: khadabadin, khadabadina

गाईभैँसीले दुध नदिनु; खड्बड गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
गाईभैँसीले दुध नदिनु; खड्बड गर्नु।
२.
दु:खकष्टका कारणले ओल्टिनेपल्टिने गर्नु।

सम्बन्धित शब्दहरू