अडबड
Romanized: adabad, adabada
अप्ठेरो स्थिति; बाधाजनक अवस्था; दोठ्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू.]
१.
अप्ठेरो स्थिति; बाधाजनक अवस्था; दोठ्याङ।
२.
(विशेषण)
सतह नमिलेको; उबडखाबड भएको; सम्म नपरेको।