झडबड

Romanized: jhadabad, jhadabada

आनाकानी गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
आनाकानी गर्ने गरी।
२.
गाई दुहुँदा पुच्छर, खुट्टा आदि हल्लाउने किसिमले।

सम्बन्धित शब्दहरू