गडबड
Romanized: gadabad, gadabada
नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गड् बढ्]
1
नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड।