गडबडे
Romanized: gadabade
गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको।
२.
गडबड गर्ने; जथाभाबी गर्ने।