जेथा जमानी

Romanized: jethaa jamaani, jetha jamaani, jethaa jamani, jethaa jamaanee

कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो निर्दिष्ट जेथाबाट बेहोरुँला भनी सहीछाप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो निर्दिष्ट जेथाबाट बेहोरुँला भनी सहीछाप गर्ने जमानी।
२.
त्यसरी सहीछाप गरिएको लिखत।
३.
त्यस्तो लिखत गर्ने प्रणाली।

सम्बन्धित शब्दहरू