अड्डा जमाउनु

Romanized: addaa jamaaunu, adda jamaaunu, addaa jamaunu, adda jamaunu

कुनै ठाउँमा भेला भएर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै ठाउँमा भेला भएर बस्नु।
२.
कुनै स्थानमा अधिकार जमाउनु वा कब्जा गर्नु।

सम्बन्धित शब्दहरू