पाउ जमाउनु
Romanized: paau jamaaunu, paau jamaunu, pau jamaaunu, pau jamaunu
कुनै ठाउँमा आफू स्थिर र प्रतिष्ठित भएर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुनै ठाउँमा आफू स्थिर र प्रतिष्ठित भएर बस्नु।
२.
शक्ति वा पहुँच कायम गर्नु।