जमाउनु
Romanized: jamaaunu, jamaunu
जम्ने पार्नु; जमेको तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
जम्ने पार्नु; जमेको तुल्याउनु।
२.
(सकर्मक क्रिया)
ठटाउनु; गोद्नु।