अजमाउनु
Romanized: ajamaaunu, ajamaunu
उपयोग वा प्रयोग गरी हेर्नु; परीक्षा वा जाँच गरी हेर्नु; परीक्षण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उपयोग वा प्रयोग गरी हेर्नु; परीक्षा वा जाँच गरी हेर्नु; परीक्षण गर्नु।
२.
पारख वा परख गर्नु।
३.
ठिक बेठिक वा हुने नहुने जाँच्नु या पर्गेल्नु।
४.
मनमा गढ्नु, कल्पना गर्नु; मनमा सोच्नु।