जमाउ
Romanized: jamaau, jamau
जमाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जमाब।
२.
जमेको; जम्मा भएको; जमुवा (पानी)।