अजमाइस
Romanized: ajamaaisa, ajamaais, ajamais, ajamaaisha
के कस्तो होला वा हुन्छ हुँदैन भनी जाँची पर्गेली हेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
के कस्तो होला वा हुन्छ हुँदैन भनी जाँची पर्गेली हेर्ने काम।
२.
जाँच; परीक्षा; परीक्षण।
३.
पारख; परख।
४.
प्रयोग वा कल्पना।