जमाइनु

Romanized: jamaainu, jamainu

जम्ने पारिनु; जमाउन लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
जम्ने पारिनु; जमाउन लाइनु।
२.
पिटिनु; गोदिनु ।

सम्बन्धित शब्दहरू