जमजमाउनु

Romanized: jamajamaaunu, jamajamaunu

के गरूँ र कसो गरुँ हुनु, चौचौ हुनु; एकदम चञ्चल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
के गरूँ र कसो गरुँ हुनु, चौचौ हुनु; एकदम चञ्चल हुनु।

सम्बन्धित शब्दहरू