जमजम

Romanized: jamajam, jamajama

कुनै कामकुरामा लाग्ने लगातारको चेष्टा; जम्को; जमर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यम (द्वि.)]

१.
कुनै कामकुरामा लाग्ने लगातारको चेष्टा; जम्को; जमर्को।
२.
केही गर्नका लागि मनमा जागेको खुलदुली वा हतार।

सम्बन्धित शब्दहरू