गजमज
Romanized: gajamaj, gajamaja
अलमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व गज]
१.
अलमल।
२.
गडबड।
३.
यताउता छरिएको अवस्था; खजमज; गजबज।