गजगज

Romanized: gajagaj, gajagaja

गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गज्+अ (द्वि.)]

१.
गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
२.
मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी।

सम्बन्धित शब्दहरू