रजगज

Romanized: rajagaj, rajagaja

ठाँटबाँट; तडकभडक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ √ राजकाज ]

१.
ठाँटबाँट; तडकभडक।
२.
मोजमज्जा; ढलीमली; ठसमस।
३.
रजाइँ; सुखसयल।

सम्बन्धित शब्दहरू