गजगति
Romanized: gajagati
हात्तीको जस्तै मदमस्तको हिँडाइ; ढल्कीमल्कीको हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हात्तीको जस्तै मदमस्तको हिँडाइ; ढल्कीमल्कीको हिँडाइ।