गजपति
Romanized: gajapati
आफ्ना मण्डलको नेता हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्ना मण्डलको नेता हात्ती।
२.
हात्तीको स्वामी।