गणपति
Romanized: ganapati
गणेश; गणनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणेश; गणनायक।
२.
कुनै गण वा समूहको नेता।
३.
सैनिक गणको प्रमुख।