कुलपति

Romanized: kulapati

विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा- प्रतिष्ठानका उच्चतम अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा- प्रतिष्ठानका उच्चतम अधिकारी।
२.
विद्यार्थीहरूलाई भरणपोषण गर्दै शिक्षा दिने अध्यापक ।
३.
दश हजार विद्यार्थीहरूलाई भोजन र शिक्षादीक्षा दिने ऋषि।

सम्बन्धित शब्दहरू