कुलपूज्य
Romanized: kulapujy, kulapoojya, kulapoojy, kulapuujy
वंशको सर्वमान्य व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वंशको सर्वमान्य व्यक्ति।
२.
खलकले नै पूजा गर्दै आएको; कुलद्वारा सम्मान गरिएको।