अश्वगति

Romanized: ashvagati, ashwagati, aswagati, ashbagati

घोडाको चाल वा गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोडाको चाल वा गति।
२.
चौसठ्ठी खण्ड हुने चित्रकाव्यको एक चक्र; चित्रकाव्यको एक छन्द।

सम्बन्धित शब्दहरू