खजमज

Romanized: khajamaj, khajamaja

ना. [सं. खज्+मच] कुनै सरसामान यताको उता हुने अवस्था; अस्तव्यस्त हुने स्थिति; छासमिस; गजमौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. खज्+मच] कुनै सरसामान यताको उता हुने अवस्था; अस्तव्यस्त हुने स्थिति; छासमिस; गजमौरो।

सम्बन्धित शब्दहरू