खजमजिनु
Romanized: khajamajinu
अ.क्रि. यताका उता हुनु; मेलोमेसो नै नपाइने गरी मिसिनु; छासमिस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. यताका उता हुनु; मेलोमेसो नै नपाइने गरी मिसिनु; छासमिस हुनु।