गुमज

Romanized: gumaj, gumaja

झ्याल, ढोका, छानो, पुल आदिमा बनाइएको अर्धवृत्ताकार बान्की; बिखुम; गुमोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गुम्बद]

1
झ्याल, ढोका, छानो, पुल आदिमा बनाइएको अर्धवृत्ताकार बान्की; बिखुम; गुमोज।

सम्बन्धित शब्दहरू