गुमस्ता
Romanized: gumastaa, gumast, gumashtaa, gumashta
गोप्य रूपमा गरिने कामको सरसल्लाह; मतो वा कुराकानी; आन्तरिक योजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी गुमाश्त]
१.
गोप्य रूपमा गरिने कामको सरसल्लाह; मतो वा कुराकानी; आन्तरिक योजना।
२.
व्यापारी वा उद्योगपतिले कुनै कामविशेषमा तलब वा आयस्ताको हिस्सा दिएर नियुक्त गरेको व्यक्ति; एजेन्ट।