गुमसुङ्ङ

Romanized: gumasungnga, gumasungng, gumasungna, gumasunnga

गुम्सेजस्तो भएको; आफैँमा केन्द्रित भएर चुपचाप बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) गुम्सुङ]

1
गुम्सेजस्तो भएको; आफैँमा केन्द्रित भएर चुपचाप बसेको।

सम्बन्धित शब्दहरू