गुमटी

Romanized: gumatee, gumatii, gumati

सिँढीमाथि बनेको छत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गुम्बद]

१.
सिँढीमाथि बनेको छत।
२.
रेलवे लाइनको किनारमा बनाइएको खलासी बस्ने गोलाकार कोठो।
३.
सडकका किनारमा वा चोकमा सानोतिनो पसल रहेको काठको घर।

सम्बन्धित शब्दहरू