गुमनाम

Romanized: gumanaama, gumanaam, gumanam, gumanama

प्रकाशमा आउन नदिने उद्देश्यले कसैको नाम नलेखिएको; बेनामी (चिठी, लेख, कविता इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गुम+नाम]

1
प्रकाशमा आउन नदिने उद्देश्यले कसैको नाम नलेखिएको; बेनामी (चिठी, लेख, कविता इ.)।

सम्बन्धित शब्दहरू