इनाम

Romanized: inaama, inaam, inam, inama

कुनै उल्लेखनीय वा चित्तबुझ्दो काम गरेबापत सो काम गर्ने व्यक्तिको हौसला बढाउन दिइने पुरस्कार; पारितोषिक; बकस;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इनआम]

1
कुनै उल्लेखनीय वा चित्तबुझ्दो काम गरेबापत सो काम गर्ने व्यक्तिको हौसला बढाउन दिइने पुरस्कार; पारितोषिक; बकस; बक्सिस।

सम्बन्धित शब्दहरू