इनार

Romanized: inaara, inaar, inar, inara

जमिनमा खनेर पानीको मूल भेट्टाई ईंट आदिको गोलाकार गाह्रो लगाएर बनाइएको, डोरीमा घल्वा, बाल्टी आदि झुन्ड्याएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनमा खनेर पानीको मूल भेट्टाई ईंट आदिको गोलाकार गाह्रो लगाएर बनाइएको, डोरीमा घल्वा, बाल्टी आदि झुन्ड्याएर डुबाई पानी झिकिने गहिरो खाल्डो।

सम्बन्धित शब्दहरू