इनामेल

Romanized: inaamela, inaamel, inamel, inamela

काठ, फलाम, ढुङ्गा, सिसा आदि वस्तुको सजावट वा संरक्षणका निम्ति रङ लगाउन वा त्यस्ता वस्तुमा केही लेख्न र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
काठ, फलाम, ढुङ्गा, सिसा आदि वस्तुको सजावट वा संरक्षणका निम्ति रङ लगाउन वा त्यस्ता वस्तुमा केही लेख्न र चित्रकारी गर्न प्रयोग गरिने विभिन्न रङको रासायनिक तरल पदार्थ।

सम्बन्धित शब्दहरू