सामेल

Romanized: saamela, saamel, samel, shaamela

विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम; हाजिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी शामिल]

१.
विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम; हाजिरी।
२.
भेला।
३.
(विशेषण) एकत्रित; उपस्थित; हाजिर।

सम्बन्धित शब्दहरू