तामेल

Romanized: taamela, taamel, tamel, tamela

कामको समाप्ति; तयारी; तामिल/तामिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तामील]

१.
कामको समाप्ति; तयारी; तामिल/तामिली।
२.
आज्ञापालन।

सम्बन्धित शब्दहरू