तामेलदार
Romanized: taameladaara, taameladaar, taameladara, tameladaara
अदालतको मुद्दाको फैसला आदि सम्बन्धित व्यक्तिमा पुर्याउने कारिन्दा; मुद्दा तामेली गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अदालतको मुद्दाको फैसला आदि सम्बन्धित व्यक्तिमा पुर्याउने कारिन्दा; मुद्दा तामेली गर्ने व्यक्ति।