कबिलदार
Romanized: kabiladaara, kabiladaar, kabiladar, kabiladara
जहान छोराछोरी भएको; परिवारयुक्त; जहानियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी कबीला+फा. दार]
1
जहान छोराछोरी भएको; परिवारयुक्त; जहानियाँ।