मालदार
Romanized: maaladaara, maaladaar, maaladara, maladaara
धनवान्; धनी; महाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी माल+ फारसी दार]
१.
धनवान्; धनी; महाजन।
२.
(विशेषण)
लुर्कन भएको (खसी, बोका आदि)।
३.
भनेजस्तो; काइदामाफिकको।