दिलदार
Romanized: diladaara, diladaar, diladar, diladara
राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु, दानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु, दानी।
२.
रसिक स्वभावको; रउसे।
३.
दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति)।