दिल

Romanized: dil, dila

अन्तस्करण; मन; चित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
अन्तस्करण; मन; चित्त।
२.
हृदय; मुटु ।

सम्बन्धित शब्दहरू