दिल्लगी
Romanized: dillagee, dillagii, dillagi
सामान्य हाँसखेल गर्ने उद्देश्यले गरिने ख्यालठट्टा; मन बहलाउने वा हँसाउने कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
सामान्य हाँसखेल गर्ने उद्देश्यले गरिने ख्यालठट्टा; मन बहलाउने वा हँसाउने कुरो।