छोइदिल्लगी
Romanized: chhoidillagi, chhoidillagee, chhoidillagii, choidillagee
कसैको आनीबानीलाई नक्कल गरेर उतारिने उपहास; हल्का व्यङ्ग्य; छेडखान; लर्कोसर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको आनीबानीलाई नक्कल गरेर उतारिने उपहास; हल्का व्यङ्ग्य; छेडखान; लर्कोसर्को।