हँस्सी दिल्लगी
Romanized: hanssi dillagi, hamshsi dillagi, hamssee dillagi, hamsshi dillagi
भएनभएका गफ चुटेर वातावरणलाई नै रमाइलो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भएनभएका गफ चुटेर वातावरणलाई नै रमाइलो पार्ने काम।
२.
अरूलाई जिस्क्याउने वा सामान्य कुरालाई पनि बङ्ग्याउने ख्यालठट्टा।
३.
झुटो कामकुरो; तथ्यहीन कुराकानी।